५ जेष्ठ २०८१, शनिबार
अभिनेता अनमाेल केसी पक्राउ
  • काँचुली खबर

१२ असोज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।
  • १२ आश्विन २०८०, शुक्रबार १८:०३ प्रकाशित
  • Nabintech