मन्त्री केसीले दिईन पदबाट राजिनामा
  • काँचुली खबर

२८ माघ, कोहलपुर । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे । मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएर दाङबाट उनी बाँके फर्केकी छन् ।

  • २८ माघ २०७९, शनिबार १४:२९ प्रकाशित
  • Nabintech