५ जेष्ठ २०८१, शनिबार
कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ)
  • काँचुली खबर

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

  • ११ बैशाख २०७९, आईतवार १५:५७ प्रकाशित
  • Nabintech