६ जेष्ठ २०८१, आईतवार
कृषिमा ४५ अर्ब ९ करोड विनियोजन
  • काँचुली खबर

सरकारले कृषि क्षेत्रको बजेट बढाएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो ।
चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:२४ प्रकाशित
  • Nabintech