१६ चैत्र २०८०, शुक्रबार
संचारकर्मी राजवंशीकाे मृत्यु
  • काँचुली खबर

संचारकर्मी अनुपा राजवंशीकाे  मृत्यु भएको छ । साेमबार राति ११ बजे एक्कासि अचेत भएपछि अस्पताल लगिएपनि उपचारका क्रममा राजवंशीकाे मृत्यु भएको हो । मुत्युकाे स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन ।

हालसालै २३ वर्ष पार गरेकि राजवंशीले नेपालगन्जबाट संचालित बागेश्वरी टेलिभिजनमा समाचार बाचन गर्दै आएकि थिईन् ।

संचारकर्मी राजवंशीप्रति हार्दिक श्रद्धाञ्जली ।

 

अघिल्लो समाचार सामग्रीमा केही त्रुटि भएकोमा  सच्याईएकाे छ । (स)

  • ५ असार २०७५, मंगलवार ०७:४३ प्रकाशित
  • Nabintech