१६ चैत्र २०८०, शुक्रबार
अचेत अवस्थामा पुरुष भेटिए, मृत्युको पुष्टी हुन बाँकी
  • काँचुली खबर

कोहलपुर नगरपालिका १ कौशिलानगरमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन । कौशिलानगर मनकामना चोक नजिकै वेवारिसे अवस्थामा भेटिएको ति ब्यक्तिलाई तत्काल मेडिकल कलेज पु¥याईएको प्रहरी स्रोतले जनाएको छ । बिहान करिब १०ः३० बजे स्थानियहरुले अचेत अवस्थामा रहेका ब्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । वेवारिसे अवस्थामा भेटिएको उक्त ब्यक्तिको मृत्यु भए\नभएको बारे अस्पतालले कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

  • ३ असार २०७५, आईतवार १२:०९ प्रकाशित
  • Nabintech