१४ बैशाख २०८१, शुक्रबार
मुल्यबृद्धिको बिरोधमा राँके जुलुस
  • काँचुली खबर

सरकारले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य बृद्धि गरेको भन्दै नेवि संघ ले मंगलबार कोहलपुरमा राँके जुलुस निकालेको छ । सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेवि संघले बिरोध स्वरुप कोहलपुर जुलुस निकालेको हो । साथै नेवि संघले तत्काल मुल्य बृद्धि फिर्ता लिन सरकारसँग माग समेत गरेको छ ।

https://www.facebook.com/dhruba.sharmanpj/videos/2043172919087652/?t=1

https://www.facebook.com/dhruba.sharmanpj/videos/2043173055754305/?t=5

  • २९ जेष्ठ २०७५, मंगलवार २२:०१ प्रकाशित
  • Nabintech