१४ बैशाख २०८१, शुक्रबार
३९० घण्टे तालिम सम्पन्न
  • काँचुली खबर

बाँके / यूवा शसक्तिकरण बुलगरी परियोजना ३९० घण्टा मोटर साइकल सर्भिस मेकानिक र टायल तथा मार्बल फिटर तालिमको आज समापन भएको छ ।
दुई महिना चलेको तालिममा बाँके, दैलेख, जाजरकोट, अछाम, ?कुम, सल्यान, बाजुर र कालिकोट गरी ८ जिल्लाका सहभागि रहेका थिए । कार्यक्रममा मोटरसमईकल सर्भिस र टायल तथा मार्बल फिटर कसरी गर्ने भन्ने बारे सिप सिकाईएको कार्यक्रमका सहभागिह?ले बताएका थिए । उँक्त तालिममा करिब ४० बढि यूवाह?को सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै सामाजिक बिकास मञ्चका फोकल पर्सन घनश्याम भुषाले यहाँ सिकेका सिप र क्षमतालाई सहभागिह?ले यहाँबाट फर्किय पश्चात सबै जना स्वरोजगार भएर जिबन बिताउन सक्ने भएको बताए । उनले यो सिप सहभागिह?ले कहि आफ्नै वा कहि कतै काम गरेर भए पनि आफ्नो क्षमता प्रर्दशन गर्न सक्ने कुरामा ढुक्क रहेको बताए । समापन कार्यक्रममा बोल्दे जिल्ला यूवा समितीका कार्यालय प्रमख रामशुरेस यादबले नेपालमा हुने यस्ता खालका सिप र तालिम लिएर कुनै पनि यूवाह? बेरोजगार बस्नु नपर्नेमा उनको जोड रहेको थियो । उनले भने ‘यस्ता खालका सिपह? सिकेर बिदेशमा जानु भन्दा स्वदेशमै आफ्नै मातृभुमीमा केहि उद्यमसिल कार्यमा लाग्नु पर्छ ।’ यस्तै कार्यक्रमका सहभागी जिबन खड्काले यस्ता खालका सिपमुलक कार्यमा यूवाह?लाई तालिम दिनु भनेको राम्रो पक्ष भएको भन्दै उनले समय समयमा यस्ता खालका तलिमह? दिनु पर्नेमा सरोकारवाला निकायह?ले ध्यान दिन आबश्यक रहेको बताए ।
कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीह?को सभागिता रहेको थियो ।

  • २१ जेष्ठ २०७५, सोमबार ११:४३ प्रकाशित
  • Nabintech