७ बैशाख २०८१, शुक्रबार
१६ बर्ष पूरा दरबार हत्या काण्डको
  • काँचुली खबर

काठमाडौं । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ गते शुक्रबार राति, करिब पौनै नौ बजे दरबार हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा राजा बिरेन्द्र रानी ऐश्वर्य, दिपेन्द्र, निराजन लयातका राजपरिवारका सदस्यको हत्या भएको थियो । तर, त्यो हत्या, षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन ।

नेपाली जनताले सधैँ भन्ने गरेका छन, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् । दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाड लगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन सग्रहालय निर्माण सम्पन्न भएको छ ।जनताको एउटा चाहना पूरा भएको छ, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन दिन हेर्ने । श्रीपेच र हत्या गरिएको विरेन्द्र परिवारको घर श्रीसदन हेर्ने इच्छा अझै पूरा हुन सकेको छैन ।

  • १९ जेष्ठ २०७५, शनिबार १४:४० प्रकाशित
  • Nabintech