ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र काेहलपुरकाे १७ अाैं वार्षिक साधारणसभा सुरू भएकाे छ । गत असार १९ गते स्थगित गरिएकाे साधारणसभा बैधानिक रूपमा अाज पुन संचालन गरिएकाे पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए ।
काेहलपुर-१२ चप्परगाैडिस्थित हाेटल वेष्टर्न रिभर साईडमा संचालन गरिएकाे साधारणसभाले पुस्तकालयकाे नयाँ कार्यसमिति चयन गर्ने सचिव वेल्वासेले जानकारि दिए ।
साधारणसभामा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि, अाजिवन सदस्य, पत्रकार, साहित्यकार लगायतकाे उपस्थिति रहेकाे छ ।
३१ भाद्र २०७५, आईतवार १३:०६ प्रकाशित