विश्व व्यापार सङ्गठन ‘डब्ल्यूटीओ’ ले आफूसँग गर्ने व्यवहार परिवर्तन नगरे अमेरिकाले सो सङ्गठन छोडिदिने चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् ।विश्वस्तरमा हुने व्यापारिक गतिविधिको नियमन तथा अन्तरदेशीय व्यापारिक द्वन्द्वको समाधान गर्ने उद्देश्यले डब्ल्यूटीओको स्थापना भएको थियो ।
तर संरक्षणवादी नीतिहरुमा विशेष जोड दिइरहेका राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकासँग पक्षपातपूर्ण व्यवहारू गरेको बताएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ट्रम्पको चेतावनीले उनको व्यापार नीति र डब्ल्यूटीओको खुला व्यापार प्रणालीबीचको द्वन्द्व उजागर गरेको छ । पछिल्लो विवाद चर्किँदै जाँदा वाशिङ्टनले डब्ल्यूटीओको द्वन्द्व व्यवस्थापन गर्ने न्यायाधीकरणमा न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिदिएको छ। जसले त्यहाँको न्यायिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने बताइएको छ ।
स्रोत : विविसी
१५ भाद्र २०७५, शुक्रबार १३:३२ प्रकाशित