बाटेबाघको छालासहित दाङबाट ३ जना पक्राउ
  • काँचुली खबर

२२ असार, दाङ । पाटेबाघको छालासहित प्रहरीले दाङबाट ३ जनालाई पक्राउ गरेको छ ।

गढवा ६ खबरीका ४१ वर्षीय विक्रम बुढामगरको घरबाट बुढामगरसहित बर्दियाको बारबर्दिया-४ का ३३ वर्षीय अनिल थारू र दाङको राजपुर-१ का ५३ वर्षीय केशवराज ठकुरी पक्राउ परेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनीहरूको साथबाट ९ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइको पाटेबाघको छाला बरामद भएको दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

  • २२ असार २०८२, आईतवार १४:०४ प्रकाशित
  • Nabintech