१३ जेठ, नेपालगन्ज । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि सेनाको हेलिकोप्टबाट नेपालगन्ज मेडिकल कलेजमा ल्याईएको छ ।
जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाजुराको विकटमा पर्ने काँडाकोटमा रहेको नेपाल टेलिकपको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप त्यसतर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरु बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षागार्ड रवीन्द्र धामी र चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमै रहेका स्थानीय दीपक कार्कीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
१४ जेष्ठ २०८२, मंगलवार १७:०८ प्रकाशित