प्रेस सेन्टरको अगुवाईमा चुरेसम्म हाईकिंग (फोटो फिचर)
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । बाँकेका पत्रकारहरुले शुक्रबार बाँके राष्ट्रिय निकुञ्जमा हाईकिंग (पदयात्रा) गरेका छन । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितीको अगुवाईमा पत्रकारहरुको टोलीले शुक्रबार पदयात्राको लाभ उठाएका हुन ।

गाभर भ्यालीबाट सुरु भएको पदयात्रा बाँके राष्ट्रिय निकुञ्जको कोर एरिया, चुरे क्षेत्र हुँदै पुन: गाभर भ्यालीमै पुगेर समापन भएको थियो । झण्डैं ४ घण्टा लामो पदयात्राका क्रममा संचारकर्मीहरुले घना जंगल, चुरे पहाड, बिभिन्न प्रजातीका जंगली जनावरका साथै प्राकृतिक सम्पदाहरुको अवलोकन गरेका थिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेचर गाईड सहित पदयात्रामा निस्किएका संचारकर्मीहरुले बाँके राष्ट्रिय निकुञ्जलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको भन्दै खुसी ब्यक्त गरेका छन ।

  • १६ फाल्गुन २०८१, शुक्रबार १९:१४ प्रकाशित
  • Nabintech