सुबेदीको सम्झनामा ‘एकल गजल बाचन’ सम्पन्न
  • काँचुली खबर

६ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको बाल ज्योती माध्यामिक बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्व. सुबेदीको १३औं स्मृती दिवसका अबसरमा शनिबार बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तत्कालिन प्याब्सन केन्द्रिय उपाध्यक्ष समेत रहेका सुवेदीको २०६७ सालमा बाँकेको ढकेरीमा सडक दुर्घटनामा परि निधन भएको थियो । कोहलपुर नगरको समग्र विकासमा खरो रुपमा आवाज बुलन्द गर्न सक्ने अदभुत कलाका धनि सुवेदी हक्कि निडर प्रखर बक्ता न्यायोचित र सामाजिक न्यायमा विश्वास राख्ने सफल राजनितिज्ञ समेत थिए ।

उनै सुबेदीको १३ औं स्मृतीमा देवकि निरौलाको एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोहलपुर नगरपालिका नगर कार्यपालिकाका सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, लेखक साहित्यकार सागर गैरे, महानन्द ढकाल, पुष्कर रिजाल, सुमित्रा न्यौपाने, खोपिराम वलि, बद्रि ढकाल, नमिता बराल, सन्तोषि बिष्ट, देबेन्द्र आचार्य लगाएत साहित्य अनुरागि, बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम बालज्योति माध्यमिक विद्यालयका ब्यबस्थापन समितीमा अध्यक्ष लक्ष्मीदेवी सुवदीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

  • ६ जेष्ठ २०८०, शनिबार १६:५० प्रकाशित
  • Nabintech