अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाका १५ वटै वडामा कमिटि विस्तार अभियान संचालन गरेको छ । नगरभित्रका महिलाहरुलाई संगठित गर्दै १५ वटै वडामा कमिटि गठन गर्ने अभियान सुरु गरीएको अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला संयोजक रेणुका खड्काले जानकारी दिईन ।
जसअन्तर्गत शुक्रबार कोहलपुर नगरपालिका वडा नं. १ मा कमिटि गठन गरीएको छ । स्थानिय सितला परियारको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरीएको हो । उक्त समितिको सल्लाहकारमा ९ जनालाई चयन गरीएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नव गठित समितिको उपाध्यक्षमा मालति विक, सचिवमा बसन्ति तिरुवा विक, कोषाध्यक्षमा बिजसरा विक र सह-सचिव उन्ती पाण्डे चयन भएका छन ।

८ आश्विन २०७८, शुक्रबार २२:५७ प्रकाशित