माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बाँकेको संयोजकमा आकाश कार्की चण्न भएका छन । वाईसीएल बाँकेको चौथो पूर्णकालिन बैठकले कार्कीलाई संयोजकमा चयन गरेको हो ।
साविकको राष्ट्रिय युवा संघ नेपालको बाँके जिल्ला सहसंयोजक समेत रहेका कार्की वाईसिएल बाँकेको संयोजकमा चयन भएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
५ चैत्र २०७७, बिहीबार १९:३९ प्रकाशित