पारुलाई राजु परियारले भने, ‘लेउ न चाखम् मैया’
  • काँचुली खबर

लोकदोहोरी गायीका पारु केसीको नयाँ गित सार्वजनिक भएको छ । चर्चित गायक राजु परियार र पारु केसीको स्वरमा सजिएको ‘लेउ न चाखम् मैया’ बोलको गित सार्वजनिक भएको हो ।

रामु बिरहीको शब्द तथा संगितमा तयार भएको उक्त गितको म्यूजिक भिडियोमा बिनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायीका पारु केसी समेतको अभियन रहेको छ । सोमबार बिहान गल्कोट म्यूजिकको आधिकारीक यूट्युव च्यानलबाट उक्त गित सार्वजनिक गरीएको हो ।

  • १९ माघ २०७७, सोमबार ११:१६ प्रकाशित
  • Nabintech