ईलाका प्रहरी कार्यालय कोहलपुरले दुईमुखे सर्प नियन्त्रणमा लिएको छ । विशेष सुचनाका अधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राझा स्थित दुईमुखे सर्प नियन्त्रणमा राखि किनबेच हुन लागेको खबरका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सर्प र एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।
दुईमुखे सर्प करिब १५ करोडमा कारोबार हुन लागेको भन्ने खबर पाए पश्चात पुगेको प्रहरी टोलीले सर्प र कारोबारमा संलग्न एक जनालाइ नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बताए । खनालका अनुसार अनुसन्धानका लागि उक्त ब्यक्ति र सर्पलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१३ माघ २०७७, मंगलवार १९:३५ प्रकाशित