नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा...
कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...
आर्थिक वर्ष ०७४/०७५ को स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको छ । गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा गोष्ठीको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष...
काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट आज साँझसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्री ओलीको बिहिबारसम्मको सबै रिपोर्ट सामान्य देखिएको उपचार संयोजन गरिरहनु...
उद्योग ब्यापारको पुर्बाधार – समृद्धीको आधार भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले संयुक्त रुपमा २०७५ सालको वडा दशैँ शुभ दिपावली हिजरी संबद, नेपाल संबद – ११३९, छठ लगाएत चाडपर्बहरुको अवसरमा...
काठमाडौं— स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । रुघाखोकी र छातीमा संक्रमणका कारण नेकपा अध्यक्ष समेत रहेका ओली शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् । प्रधानमन्त्रीको...
जिल्ला स्तरीय अण्डर–१९ लिग फुटवल प्रतियोगिता प्युठान सदरमुकाम खलंगा टुडिखेलमा शनिबार उदघाटन गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ‘युवाका लागि खेलकुद, राष्ट्रका...
बाँकेमा रहेको फत्तेबाल आँखा अस्पतालको २५ औँ जिल्ला सभा सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघद्धारा संचालित अस्पतालको २५ औं जिल्ला सभा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी दानबिर श्रीजंग शाहले उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान...
बाँकेको जानकी गाउपालिका वडा नं ३ रम्वापुरमा एक नावालकको अचानक मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् । जानकी गाउपालिका वडा नं. ३ रम्वापुरका...
अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३ विजयनगर निवासी मेरुदण्ड भाँचिएर ओछ्यानमा थला परेका पिडित ज्ञान बहादुर...