आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही...
पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये...
नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि माघ १० गते ति महिलाको कोरोना परिक्षण गरीएको थियो । पिसिआर...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...
कोहलपुर जेसीजले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन् । कोहलपुर...
बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी...
नेपालमा बुधबारदेखी कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतलाई...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । काठमाडौंमा...
सोमबार बाँकेमा कोरोनाका नयाँ १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला...