युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदैछन । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जान लागेका हुन...
नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...
दाङको लमहीमा बिहीवार बिहान एक आपसमा यात्रुबाहक बस र उईङगर गाडी ठोक्किएर दुर्घटना हुँदा उईङगरका चालकसहित ६ जना यात्रु घाइते भएका छन । काठमाडौबाट घोराहीतर्फ जाँदै गरेको ना३ख ४१४९ नम्बरको यात्रुबाहक बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ज ८९४ नम्बरको...
कलाकार जयनन्द लामाको निधन भएको छ । गायक शिव परियारले लामाको निधनको पुष्टि गरेका छन । उनले गायक लामाको दु:खद निधन भएको भन्दै फेसबुक पेजमार्फत दुख व्यक्त गरेका छन । 'नेपाली लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा दाई अब भौतिक रुपमा...
बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । मंगलबार पालिका परिसरमा कार्यवाहक अध्यक्ष भुमिसरा धितालले विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गरिन । कार्यवाहक अध्यक्ष धितालले एम्बुलेन्स सेवा संचालनसङ्गै एम्बुलेन्स नपाएर...
बाँकेको कोहलपुरमा गएराती ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा उनको ज्यान गएको ईलाका प्रहरी...
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले दैनिक जसो बाघको आक्रमणबाट स्थानीयबासीको ज्यान गएको र घाइते बनाएको भन्दै तत्काल बाघलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गरी मानव र मानव बस्तीलाई सुरक्षित बनाउन माग गर्दै बाँकेका सिडिओलाई ध्यानाकर्षण गराएको...
बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा...
नेपालगन्जका धेरैजसो कलेजहरुमा बिहानमा पढाई हुने गर्दछ । विद्यार्थीहरु अँधेरैमा कलेज जानुपर्ने हुन्छ । यसरी बिहान बिहान उठेर कलेज जाने विद्यार्थीहरु सुरक्षित भने छैनन । बिहानै कलेज जाँदा विद्यार्थीहरु बाटोमै कुटिने र लुटिने गरेको एउटा घटनाले पुष्टि...
स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको...