१२ माघ, नेपालगन्ज । नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठुलो आयुर्वेद अस्पताल नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ । बिहिबार एक समारोहका बिच नेपाली काँग्रेसका...
१२ माघ, बुटवल । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया...
५ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ । बढि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई...
३ माघ, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात...
२२ पुस, नेपालगन्ज । बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराका कारण ३१ महिने बच्चाको मृत्यु भएको बताए...
१९ पुस, नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग जेष्ठ नागरिक...
मंसिर २३, कोहलपुर । चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर...
मंसिर २३, कोहलपुर । बाँकेकाे काेहलपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले संयुक्त रूपमा काेहफपुर ११ न्युराेडमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५७ प्वाईन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ कोहलपुर,...
मंसिर १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन । नेता पुनलाई वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...
भाद्र २४, नेपालगन्ज । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार...