समाज


१८ असार, काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध...

  • १८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्राे वार्षिक उत्सव मनाएकाे छ । बुधबार नेपालगन्जमा विशेष कार्यक्रमकाे आयाेजना गरि विश्वविद्यालयले वार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री...

  • १८ असार, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति दयाल मिश्र छन् । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म ब‌ैंकको अध्यक्ष थिए । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान...

  • १८ असार, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये...

  • १७ असार, नेपालगन्ज । खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू एक्कासी बिरामी परेका हुन् । १३ गते राति ८ बजे खाएको पुलाउ, मासु र राजमाले बिरामी परेको बिरामीहरूले बताए । भारतिय सिमा क्षेत्र नजिकबाट ल्याएको...

  • १६ असार, काठमाडौँ । सरकारले बाँकेको डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार...

  • १६ असार, नेपालगन्ज । आकाशे पुल निर्माणकालागी शिलान्यास भएको तिन वर्ष बितिसम्दा समेत बाँकेमा आकाशे पुल बन्न सकेका छैनन् । नेपालगन्ज र आसपासका क्षेत्र गरी पाँच स्थानमा आकाशे पुल निर्माण गर्ने योजना सहित तीन वर्षअघि ठूलै तामझामका साथ नेपालगन्जको राँझा...

  • १५ असार, काेहलपुर । बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र दुई जना घाइते भएको बाँके प्रहरीले...

  • १५ असार, नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा भारतको बहराइचका २४ वर्षिय मोहम्मद आरिफलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँके...

  • १५ असार, नेपालगञ्ज । १५ असार २०७९ असोजमा राप्ती नदीमा आएको बाढीबाट क्षतिग्रस्त राप्ती सोनारी गाउँपालिकाको खल्ला झगडिया क्षेत्रमा आपतकालीन तटबन्ध निर्माण सुरु गरिएको छ । बाढीले तटबन्ध क्षतिग्रस्त भएको दुई वर्षपछि जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला...