काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । उनको शताब्दीऔँ जन्मदिन हो । घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । जन्मिएको...
काठमाडौं –दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव...
बाँकेको कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम किडवाईले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा ईकरा पोलिक्लिनिक...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ...
शनिवार आयोजित नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै...
२२ सेप्टेम्बर अर्थात बिश्व कार मुक्त दिवस । यहि दिवसको अवसरमा नेपालगन्ज साइक्लिङ्ग क्लबले शनिबार साइक्लिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बिहान ६ बजे देखि ९स्१५ सम्म धम्बोजी, राझा, कम्दी, पुरैना, फुल्टेग्रा हुँदै त्रिभुवन चोक भएर विपिचोकसम्म...
झट्ट हेर्दा बिदेशि नागरि जस्तो देखिने गोरो छाला भएका ब्यक्तिहरुलाई अलबिनो भएको हो । अलबिनो भन्नाले शरिरको छाला पुरै गोरो भएको ब्यक्तिलाई जनाउद छ । त्यस्ता ब्यक्तिहरु घाममा हिड्न नमिल्ने र हिडे पनि छाला कालो हुने जसले गर्दा छालामा समस्या आउने गरेको...
नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सरकार आफैले संबिधानलाई खतरामा पार्दै गइरहेको आरोप लगाएका छन । प्रेस यूनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रबक्ता शर्माले सरकारको कार्यशैलीले नै संबिधान खतरामा...
दाङ - तुलसीपुर–५ का बलबहादुर परियार ९नाम परिवर्तन०ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका...
नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् । जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै...