काखमा छोरीलाई च्यापेर विरामीहरुको उपचार गर्दै ४ महिना कि सुत्केरी अनमी, सिमा घर्तिमगर खान । म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै...
बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...
कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ । यही असार १२ गते देखि १८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सामुदायिक...
महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्। जिल्लाको बडीगाड...
छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी...
कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनतालाई सेवा प्रवाह गर्दा कसरी काम गर्नु पर्छ, त्यस सम्बन्धी...
तपाईँहरुले नेटफ्लिक्समा कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारको जीवनमा आधारित शृङ्खला ‘नार्कोस’ हेर्नु भएको होला । पाब्लोको सम्पत्तिका बारेमा भनिन्छ कि उनका मान्छेलाई नोटका गड्डी बाँध्न हप्तामा एक हजार डलरको रबर ब्याण्डको आवश्यकता...
नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...
कोहलपुर-१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गर्दै आएका तिलकराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । राप्तीसोनारी-९ निवासी...
दुर्गा गन्दर्भ हत्या काण्डको बिरोधमा कोहलपुरमा महिलाहरु एकवद्ध भएका छन । कोहलपुर नगरपालिका-५ की दुर्गा गन्दर्भको आप्mनै पतिद्धारा निर्मम तरिकाले हत्या भएको भन्दै कोहलपुरका अगुवा महिलाहरुले बिरोध जनाएका छन । सोमबार बिभिन्न संघसंस्थाको अगुवाईमा कोहलपुरमा...