फाइल तस्बिर सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरेको छ । यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो...
बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएकी हुन । बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना...
कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । अक्सिजनसहितको बेड नभए पछि उनलाई प्रदेश अस्पतालमा राख्न नसकिने भए पछि प्रदेश आयुर्वेद औषधालयमा ल्याइयो । त्यसको अघिल्लो दिन...
तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...
सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत...
नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी...
नेपालगञ्ज उप-महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि...
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने...
प्युठानमा कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ । शुक्रवार मात्र १ सय ५८ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार जिल्लाका विभिन्न स्थानका १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएकासहित जिल्लामा कुल...
बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ । यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ...