२० बैशाख २०८१, बिहीबार

समाज


कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह)...

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार नेकपा (प्रचण्ड-नेपाल समुह) ले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो । प्रधानमन्त्री...

  • देशभर पछिल्लो २४ घन्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २ सय ६९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३ सय ६६ पुरुष र १ सय ८८ महिला गरी ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार...

  • बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) को निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६...

  • प्रतिनिधि सभा बिघटनको सरकारी निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजित भएको छ । राजनीतिक रुपमा बिभाजित भएको नेकपा कानूनी रुपमा भने बिभाजित भइसकेको छैन । दलसम्बन्धी वैधानिकताका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेको र आयोगमा विवाद...

  • टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको...

  • सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चुमा टिप्परले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएको छन् । शुक्रबार बिहान छिन्चुदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपपरले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२ ०६ नम्बरकरो...

  • नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघभित्र जसरी पनि रेल सेवा सञ्चालनमा ल्याउने बताएका छन । यद्यपी दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त...

  • विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई समेत पछि पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कको आम्दानी...

  • भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा...