सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...
पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...
विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेले मापदण्ड विपरित नदिजन्य पदार्थको अबैध उत्खनन् रोक्न माग गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती खोला किनार वरिपरी मापदण्ड विपरित ढुंगा, गिट्टी र बालुवा उत्खनन भैरहेको प्रति पार्टीको...
घरमा राखिएको पानी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कोहलपुर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्माको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो । बसन्ती अधिकारीको बन्दै गरेको घरको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी...
ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् । गैरआवासीय...
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ । यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश...
आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ । अनि उसको शरीमा एउटा होइन तीन...
लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु...
सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...
जाजरकोटको शिवालय गाँउपालिकालाई जोडेर आएको समाचार प्रति गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस बिज्ञप्ती निकाल्दै अध्यक्ष शाहीले गाँउपालिका र जनप्रतिनिधि माथी लगाएका आरोप निराधार भएको बताउदै गाँउपालिका...