समाज


११ भदौ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १ करोड बढि मुल्य बराबरको अबैध सुनचाँदी बरामद गरेको जनाएको छ । नेपालगञ्जका बिभिन्न स्थानबाट एक करोड पाँच लाख ३३ हजार ४४७ मुल्य बराबरको...

  • ११ भदौ, काठमाण्डौं । नेपाली शेयर बजारमा मंगलबार ठूलो पहिलो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११.९६ अंकले गिरावट आउँदै २७८२.६० अंकमा कायम भएको हो । नेप्सेमा ३.८६ प्रतिशतले गिरावट आउँदा २२३ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको मूल्य...

  • ११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् प्राधिकरणको उठाउन बाँकी २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदबाटै गर्न सरकारलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले...

  • फाईल तस्बिर । ११ भदौ, नेपालगन्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा...

  • १० भदौ, तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको...

  • १० भदौ, नेपालगन्ज । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषध सहित एक जना पक्राउ परेका छन । जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत...

  • १० भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो। जसमा बंगलादेशले...

  • १० भदौ, काठमाडौं । गौरा पर्वको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध...

  • १० भदौ, नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ । नेपालगन्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राति हुनेछ...

  • १० भदौ, तौलिहवा । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ...