समाज


८ साउन, कोहलपुर । पश्चिम नेपालको प्रवेशद्वार कोहलपुरमा निर्माण गरीएका दुई संरचना सेतो हात्तीमा परिणत हुँदै गएका छन । ठुलो लागतमा निर्माण गरीएका दुई आयोजना संचालनमा नआउँदै खण्डहरमा...

  • ९ साउन, कोहलपुर । बि नेक्स्ट ईभेन्ट नेपाल प्रा.लि. ले बाँकेको कोहलपुरमा नयाँ प्रतिभाको खोजी गर्ने भएको छ । प्रा.लि.ले पहिलो पटक “Next Model Kohalpur-Season 1” आयोजना गर्ने भएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बि नेक्स्ट ईभेन्ट नेपाल प्रा.लि.ले स्थानीय...

  • ८ साउन, नेपालगञ्ज । साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् । मानो खाएर मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छौँ। पानी पर्न सकेको छैन,’डुडुवाका किसान राजकुमार...

  • ८ साउन, बर्दिया । बर्दियाको मानखोलामा एक व्यक्तीको वेवारीसे शव फेला परेको छ । बढैयाताल गाउँपालिका वडा नं. ४ स्थित मानखोलामा अज्ञात पुरुषको शव फेला परेको हो । गत राति करिब १०:३० बजे स्थानीय बासिन्दाले खोलाको बीच भागमा एक पुरुष व्यक्ति घोप्टो अवस्थामा मृत...

  • ८ साउन, बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका-५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो। बिहीबार...

  • ८ साउन, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १८औं ब्याचका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर २ मा रहेको उक्त विद्यालयले कक्षा ११ मा अध्ययन गर्न आएका १८औं ब्याच नयाँ विद्यार्थीहरुलाई बुधबार...

  • ७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा एक दिने महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली...

  • ७ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्ट्रा-डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा...

  • ७ साउन, कोहलपुर । लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । प्रदेश वन निर्देशनालयका अनुसार...

  • ६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु हल्वाई रहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी सम्बन्धी...