१९ असोज, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले नयाँ आयाम लिएको छ । लोकतान्त्रीक समुहको चुनावी...
१९ असोज, कोहलपुर । बैदेशिक रोजगार बोर्डका निर्देशक एवं प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको छ । नेपाल आइडल सिजन ५ का विजेता करण पिरियारको स्वर रहेको गीतमा विपि वाग्लेको संगित...
१९ असोज, नेपालगन्ज । नेपालगन्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरियो । ट्राफिक लाइट जडान भएको केहि दिन परीक्षण समेत गरियो । पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन...
१९ असोज, नेपालगन्ज । नेपालगन्जबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले संचालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतिय रुपैया रु. ५००।- को ६५० वटा र रु. २००।- को ३१६ वटा गरी जम्मा ३,८८,२००।- भारतिय रुपैयाँ...
१९ असोज, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती...
१९ असोज, मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा-१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ...
१८ असाेज, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले कोहलपुर नगरपालिका वडा नं. ८ र ९ मा व्यापक प्रचारप्रसार अभियान...
१८ असोज, काठमाडौं । गत साता सप्तकोशीमा आएको भीषण बाढीले नेपालबाट बगाएर लगेका अर्नालाई भारतमा गोली हानी मारिएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाढीमा बगेर भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी...
१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो । राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको उपचार भइरहेको...
१८ असोज, काठमाडौं । करिब दुई महिनादेखि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन् । अपहरणपछि हत्या गरिएकी बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको मुद्दा अदालत पुर्याउनुपर्ने मागसहित धर्नामा बसेका रुबी खानसहितका...