नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज २० वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने ३ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा १ नम्बर...
बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने २ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा २ नम्बर वडामा अर्जुन केसीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ३ नम्बरमा...
बाँकेको खजुरा गाउँपालिका अन्तर्गतका सबै ८ वटै वडामा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न वडाका अधिवेशनमा १ नम्बर वडामा उजरसिंह थापाको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति, २ नम्बरमा कुलदिप गिरीको नेतृत्वमा २७ सदस्यीय, ३ नम्बरमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित भएका छन । शनिबार भएको वडा सम्मेलनबाट उनि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा सपना परियार, सचिबमा...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं. १० को अध्यक्षमा भुपेन्द्र सुनार चयन भएका छन । शनिबार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण...
राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको...
नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...
४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...