समाज


२१ साउन, काठमाण्डौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता र नवीकरणको कार्य रोकिएको...

  • २१ साउन, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् । नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५...

  • २० साउन, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा दाउरा जम्मा गर्ने स्थानीयको भीड लागेको छ । स्थानीय ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न...

  • २० साउन, नेपालगन्ज । गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले...

  • २० साउन, काेहलपुर । यही साउन २९ गतेदेखि संचालन हुन गहिरहेकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि बाँकेमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न दस वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको...

  • १९ साउन, नेपालगन्ज । कालीकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर गएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवतरण गरेको छ । सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुल हुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

  • १९ साउन, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार...

  • १९ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो । यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी...

  • १८ साउन, काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि...

  • १८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पतालमा सेवाग्राहीहरूको...