समाज


२९ असोज, काठमाण्डौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी...

  • २९ असोज, कोहलपुर । टाउको काटी हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । यहि असोज २६ गते बिजयादशमीको दिन कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सरसस्वतीचोक नजिकै एक स्थानियको टाउको काटि फरार रहेको अभियोगमा अनिल परियार पक्राउ परेका...

  • २८ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर...

  • २८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा...

  • २८ असोज, कोहलपुर । बडा दशैंको राती हत्या गरीएका चन्द्र बहादुर कामीको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलबाट करीब ५ सय मिटर उत्तर-पुर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो । गत शनिबार राति...

  • २७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा...

  • २७ असोज, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म...

  • २६ असाेज, नेपालगन्ज । बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् । घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लामा चार सय बढि दुर्गाभवानीका मूर्ति प्रतिष्ठापन गरिएको...

  • २६ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको...

  • २५ असाेज, सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका...