२५ पुष, काठमाडौँ । न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले सार्वजनिक गरेको ५२ गन्तव्यको सूचीमा...
२५ पुष, नेपालगन्ज । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ । मौसम खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि दुवै जहाजलाई डाइभर्ट गरेर सुर्खेत पठाइएको धनगढी विमानस्थलको...
२५ पुष, काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले सावैजनिक गरेको छ । उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ...
२४ पुस, काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेकाे...
२४ पुस, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेकाे छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ-रिक्सा नष्ट गर्न सुरु गरेको हो...
२४ पुष, काठमाण्डौं । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा...
२४ पुष, नेपालगन्ज । ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणका रुपमा आयोजना हुने 'टुर दि ठाकुरद्वारा'मा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ । बाँके र...
२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको 'भुटेको मसला' उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद...
२४ पुस, नेपालगन्ज । ई-रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप-महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई-रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप-महानगरपालिकाको नगर प्रहरीले ई-रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत...
२४ पुस, काेहलपुर । कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाइएको विरुवामा अज्ञात समुहले क्षति पुर्याएकाे छ । सोमबार राती न्यूरोडस्थित खुल्ला मैदानमा लगाईएका करिब ५ वटा विरुवा अज्ञात समुहले भाँचेर फालेकाे अवस्थामा फेला परेका छन । हरित नगर अभियान अन्तर्गत...