२१ माघ, काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने...
२१ माघ, कोहलपुर । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत...
२१ माघ, नेपालगन्ज । बलात्कार आरोपमा बर्दियाबाट तिनजना पक्राउ परेका छन् । बिभिन्न मितिमा परेका उजुरीका आधारमा प्रहरीले बर्दियाका बिभिन्न ठाँउबाट तिनजनालाई पक्राउ गरेको हो । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-११...
२१ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिका स्तरिय नगर खेलकुद विकास समितिको आयोजनामा माघ २७ देखि फागुन ३ सम्म 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता' संचालन हुने...
२१ माघ, काठमाण्डौं । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार...
हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको...
२१ माघ, दाङ । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका...
२० माघ, नेपालगन्ज । बाँकेमा एक जनप्रतिनिधिले सडक पेटिमै नियमित रूपमा तरकारी बेच्दै आएका छन । बर्दियाकाे बढैयाताल गाउँपालिका-३ का महिला वडा सदस्य दुसानी थारुले दैनिक रूपमा बर्दियाबाट नेपालगन्ज ल्याएर अर्गानिक तरकारी विक्री गर्दै आएकी छन । महिला उद्यमी...
२० माघ, काेहलपुर । काेहलपुर-नेपालगन्ज सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय नेपालगन्जसँगको समन्वयमा नेपालगन्जको राँझादेखि कोहलपुरसम्मको विभिन्न...
२० माघ, काठमाण्डौं । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् । पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार १०...