१७ बैशाख २०८१, सोमबार
भोलि देशभरका फिल्म हल बन्द हुने
  • काँचुली खबर

२१ माघ, काठमाण्डौं । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

  • २१ माघ २०८०, आईतवार १५:५० प्रकाशित
  • Nabintech