२३ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा...
२२ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका...
२२ माघ, कोहलपुर । कोहलपुर ८ पिपरी नयाँ बस्तीकी ममता साह टमटाको जिवनरक्षाका लागि ममताका घरपरिवार र आफन्तहरुले सहयोगको याचना गरेका छन । सात वर्ष अघि स्थानिय सुमन साहसँग प्रेम बिवाहमा बाधिएकी ममताको दम्पत्ती रोजगारीकालागी भारतको अम्दावाद गएका थिए । बिस्तारै...
२२ माघ, सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ । खत्याड गाउँपालिका-२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए । लालु सञ्ज्यालको...
२२ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित गैरागाँउ नर्सरीमा एक जना छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घरबाट स्कुलको होस्टेल जान लागेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रालाई फकाएर शनिबार बेलुकी...
२२ माघ, नेपालगन्ज । स्थानिय तहले तत्काल संचारमैत्री निति बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको...
२२ माघ, कोहलपुर । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा बाँकेका चार जना पत्रकारलाई पुरस्कृत गरीएको छ । स्थापना दिवसरको अवसरमा नेपालगन्ज र कोहलपुरमा आयोजना गरीएका दुई छुट्टाछुट्टै कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरीएको हो । प्रेस चौतारी...
२२ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरू फागुनमा आउने भएका छन् । फागुन २७ देखि २९ सम्म सञ्चालन...
२१ माघ, काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । अध्यक्ष...
२१ माघ, कोहलपुर । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत...