७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज...
७ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का डीएसपी सुन्दर तिवारीलाई पोखरा पठाइएको छ। कास्किको पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा...
६ कात्तिक, काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा...
५ कात्तिक, काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले...
५ कात्तिक, काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन...
५ कात्तिक, नेपालगञ्ज । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । सुगम जिल्लाको दुर्गम गाँउको उपमा पाएको खयरभट्टीका स्थानियहरु वर्षौंदेखी विद्युतीकरणको आशमा बसीरहेका छन । जिल्लाको राप्तीसोनारी ४...
५ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा...
५ कात्तिक, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक...
४ कात्तिक, काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई...
४ कात्तिक, काठमाडौ । नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० १७ रनले जितेको थियो। अब अन्तिम टी-२० भोलि...