१६ माघ, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष...
१५ माघ, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्युसिटी खुल्ला मैैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैठाैं दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् । महत्सवको छैठाैं दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गाउक रामजी...
१५ माघ, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी बृद्वि भएको हो । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार...
१५ माघ, नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर...
१५ माघ, नेपालगन्ज । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई ...
१५ माघ, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन । प्रधानमन्त्रीले सङ्घीय...
१५ माघ, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो । उक्त ठक्करबाट मोटरसाइकलमा...
१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत...
१४ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरीक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको भवन उद्घाटन गरीएको छ । आईतबार एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य र लुम्बिनी प्रदेश...
१४ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एउटा अनौठो घटना घटेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार एक युवाले 'हत्कडी लगाउन' कै लागी काठमाण्डौंदेखी कोहलपुरसम्मको यात्रा गरेका छन । मुगु घर भएका पदमबहादुर शाही (नाम परिवर्तित) गत साता इलाका प्रहरी कार्यालय...