१७ पुष, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए...
१६ पुष, नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् । मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार...
१६ पुस, काेहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन। ७० करोड...
१६ पुस, नेपालगन्ज । पश्चिम नेपालकै स्थापित अस्पताल नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरीएकाे छ । नेपालगन्जकाे विपी चोकमा रहेकाे नेपालगन्ज मेडिकल कलेजलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा रूपान्तरण गरीएकाे हाे । न्युनतम सेवासुविधाकाे...
१३ पुष, नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल...
११ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने भएको छ । कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्र अघि खबरदारी र्याली आयोजना गरीने माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले...
११ पुस, नेपालगन्ज । बाँकेमा लुकाउन खोजिएको एक बलात्कारको घटना सार्वजनिक भएको छ । यहि पुस ३ गते नरैनापुरमा लागेको मेलाबाट फर्किरहेकी एक बालिकामाथी सामुहिक बलात्कार भएको तथ्य खुलेको छ । नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा-४ की १४ वर्षीया...
११ पुस, काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ । आज बिहान भर्चुअल रुपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो । त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस...
११ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेकाे मुल गेटमै एक पुरूषले आत्मदाहकाे प्रयास गरेकाे घटना सार्वजनिक भएकाे छ । पुस ८ गते नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा नेपालगन्ज उपमहानगरपालिका-२२ बिर्ता गाउँका वाजिद अलि शेषले आफैँमाथि...
१० पुस, काेहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१)’ मा कलाकारहरुको प्रस्तुति सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको महाेत्सवकाे...