संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको...
गत जेठ १५ गते बजेट भाषण मार्फत सरकारले घोषणा गरेको सर्टिफिकेट धितो रोखेर ऋण लिने ब्यबस्था छिट्टै नै लागु हुने भएको छ । अर्थमन्त्रालयले भदौ महिनामा कार्यविधि बनाईसक्ने लक्ष्य अनुसर कार्ययोजना तयार गरेको थियो । लक्ष्य अनुसार नै अर्थले सबै कार्यविधि बनाईसकेको...
नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...
बाँकेमा संचालित विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालय कर्मचारी...
राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि...
कोहलपुर नगरपालिका १० मा रहेको जीवन ज्योति स्कूलले बाल दिवसको अवसरमा साना बालबालिकाहरुलाई पोषाक वितरण गरेको छ । भदौ २९ गते बालदिवस भएतापनि हिन्दू नारीहरुको महत्वपूर्ण आस्थाको दिन ऋषी पञ्चमी परेकाले शनिबार सो कार्यक्रम राखिएको आयोजक नेपाल करुना सेवा...
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको...
“सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । दुल्लु नगरपालीकाको आयोजना तथा सोसेक नेपाल र आवाजको आर्थीक सहयोग सँगै सहजिकरणमा नेपाल राष्ट्रिय माध्यामीक बिद्यालयमा एक कार्यक्रमका बिच बक्त्तृत्वकला...
६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका अध्ययनरत विविएस चौथो बर्षका बिद्यार्थीहरुलाई समेत सोहि कार्यक्रममा...
संघीय सरकारले ल्याउन लागेको शिक्षा एेनमा राहत शिक्षकका मागहरु नसमेटेको भन्दै राहत शिक्षक समितिले गरेको शैक्षिक संथा बन्दको बाँकेमा पुर्णरुपमा प्रभाव परेको छ । बाँके लगाएत प्रदेश नं. ५ का सम्पुर्ण सरकारी बिद्यालय आज मंगलबार पुर्ण रुपमा बन्द रहेका राहत...