विश्व समाचार


विश्वकपको महाकुम्भ सुरु हुन अब पाँच दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वककप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २१ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले...

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनीपूर्ण खुलासा भएको छ । भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको हो । भारतीय प्रहरीले...

  • सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्रासदीको वर्ष थियो । भयानक आतंकवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली संकटले १०औँ हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । ७० भन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा...

  • थाइल्याण्डको हिमाफन जंगल अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । यसको पछाडि निकै अनौठो कारण छ । जसको बारेमा थाहा पाउनुभयो भने तपार्इं सायद डराउनुहुनेछ । यो जंगलमा एउटा यस्तो रुख छ जहाँ निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका...

  • सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको ऐतिहासिक बैठकको सुरक्षा जिम्मेवारी सिंगापुरमा कार्यरत गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । जुन १२ तारिख तय भएकोे अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक...

  • भारत एक रातमा अनेक हंगामा मच्चाउन सक्ने र खुबीले भरिएका मानिसहरूको देश हो । यस्तै घटना हालै भएको छ । आफ्ना सालोको बिहेको अवसरमा नाचेका एक प्रोफेसर रातारात सेलिब्रिटी बनेका छन् । भोपालमा पढाउने प्रोफेसर सञ्जिब श्रीवास्तवले गोविन्दाको स्ट्याइलमा नाचेको...

  • महेन्द्र सिंह ध्वनीकाे चेन्नइ सुपर किङ्गस अार्इपीएलकाे च्याम्पियन बनेकाे छ । अाइबार राती भएकाे फाइनल खेलमा हैदराबादलार्इ ८ वीकेटकाे फराकिलाे अन्तर पराजित गर्दै चेन्नइले अार्इपीएल सिजन ११ काे उपाधी जितेकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेकाे सनराइजर्स...

  • टिटे (एडेनर लियोनार्दो बाची) कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव...

  • घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्न सक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ । छत्तिसगढस्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ । दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित...

  • सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् । स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् । थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट...