विश्व समाचार


मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । ‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर...

  • संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । उप-महासचिव पिएरे मंगलबार काठमाडौं आउन लागेको नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । काठमाडौं बसाइको क्रममा उनले प्रमुख दलका शीर्ष...

  • विश्वकप फुटबल भइरहेका कतिपय सहरहरूबाट रसियन वेश्याहरू स्थानान्तरण भएका छन् । ठूलो व्यापार हुने यस बेला प्रहरीका चेतावनीका कारण उनीहरूले सहर छाडेका हुन् । कतिपय रसियाका महिलाहरूले भने विश्वकपका समयमा आएका काला पर्यटकहरूसँग सेक्स गर्न मानेका छैनन्...

  • रुसमा विश्वकप २०१८ सुरु भइसकेको छ । यसका रोमान्चक खेलहरुले विश्वका फुटबल प्रशंसकको ध्यान तानिरहेको छ । विश्वकपका मैदानमा खेलाडी बाहेक रेफ्रीले पनि फुटबल प्रशंसकको ध्यान तानिरहेका हुन्छन् । यो विश्वकपमा ३६ रेफ्री छन् । र, ती रेफ्रीको पृष्ठभूमी अत्यन्त...

  • विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल न्इब्त् लेखेको थियो...

  • गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ । एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले...

  • ७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको...

  • नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच...

  • मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् । १. भारतको पहिलो स्याटेलाइट ‘द एप्पल’लाई गोरुगाडाले बोकिदैँ २. एमजिएम को सुरुको ‘क्रेडिट’ सुटिङ गरिदैँ (१९२८) ३. बंगलादेशको...

  • काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछ । समूह चरणका दोस्रो खेलमा अर्जेन्टिना लगायतका ६ टिमले आफूलाई प्रमाणित गर्ने प्रयास गर्दै छन् । समूह सीमा रहेको डेनमार्क समूह चरणका दोस्रो खेलमा अष्टेलियाबिरुद्ध खेल्दैछ ।...