गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । उनी अमेरिकी नागरिक हुन् । एक पटकको प्रवेशाज्ञा (भीसा) प्राप्त अमेरिकी नागरिकहरुले १ सय ८० दिन...
संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेजसिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’...
नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो । नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित...
आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले...
संयुक्त राष्ट्रसंघको महासभाको ७६ औं सत्रका भाग लिनको लागि कैयौं देशका राष्ट्रप्रमुख अमेरिका पुगेका छन् । यही बीचमा अमेरिकाबाट ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको यस्तो तस्वीर सार्वजनिक भएको छ जुन तस्वीर अहिले विश्वभरी चर्चामा छ । फोटोमा बोल्सोनारो...
एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल जितविहीन बनेको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो । पहिलो खेलमा फिलिपिन्ससँग २-१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै...
बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । १६ रन जोड्दा...
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ । करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिएपछि ओमान मात्र ३७.१ ओभरमा अलआउट हुन पुगेको हो । ओमानका लागि कप्तान जिसान...
चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए । चिनियाँ...
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु. ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग...