विश्व समाचार


कसैले ‘तिमीलाई के सुपरपावर चाहिन्छ ?’ भनेर भन्यो भने ‘पाद्ने शक्ति’ त्यो सूचीको सबैभन्दा तल आउँछ होला । तर, केही मानिसहरूले आफ्नो पादलाई नियन्त्रण गरेर त्यसैको आधारमा आफ्नो करियर बनाउन...

  • यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको...

  • पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५।७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा...

  • अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेको छ । क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय...

  • विश्वमा धेरै पैसा कसले कमाउला ? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ । तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन् । आज हामी धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गर्दैछौं...

  • नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा.डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर...

  • केही वर्षअघिसम्म भारत-भुटान व्यापार, आवागमन र पर्यटकीय चहलपहलको नाका फुन्चोलिङ यतिखेर सुनसानप्रायः देखिन्छ । द्विदेशीय सुरक्षालाई कडाइ गर्ने र अवैध गतिविधिमा निगरानी राख्ने भन्दै भारतको जयगाउँ सीमावर्ती भुटानको फुन्चोलिङ नाका ठप्प पारिएको हो । कोभिड-१९...

  • जर्मनीमा भएको 'चेम्निज ओपन कराते च्याम्पियनसिप'मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते...

  • शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले...

  • विश्वका धेरै देशहरुमा मृत्युदण्डको कानुन रहेको छ । सायद तपाईलाई यो थाहा नहुन सक्छ, मृत्युदण्डको सजाय सुनाए पछि कलमको निभ भाचिन्छ । भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । मृत्युदण्डको सजाय विश्वका अन्य...