काँचुली विशेष


४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट...

  • ४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो...

  • ३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार...

  • १ वैशाख, राँझा (बाँके) । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी...

  • २९ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् । २०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस...

  • २८ चैत्र, नेपालगन्ज । नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव आफन्तले दश दिनपछि बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका...

  • २८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार गरीएको छ । स्थानिय ज्योती खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको...

  • २८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको...

  • २६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन भएकाे तथ्य फेला परेकाे छ । काँचुली खबरलाई प्राप्त सुचनामा कुनै एक...

  • २४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय...