लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको...
ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए...
सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा...
राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरीएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको हो । मन्त्रालयका अनुसार राखेपको अध्यक्षको हैसियतमा मन्त्री महेश्वरजंग...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना भाइसर (कोभिड-१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन । फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कमिटी पुर्नगठन अभियान अन्तर्गत शनिवार बाँकेको कोहलपुरमा ४० वटा टोल कमिटी गठन गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा ४५ वटा टोल कमिटी गठन गरिएको हो । जस अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ मा ७ वटा, कोहलपुर...
कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन । मन्त्रिपरिषद्को...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...
बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड...
नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरीएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको हो । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले...