काँचुली विशेष


१८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ।  सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व...

  • १६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ । विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका...

  • १५ साउन, कोहलपुर । नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो, बाँके राष्ट्रिय निकुञ्ज । बि.सं. २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरीएको हो । पाटेबाघको...

  • १४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ । पुर्णरूपमा...

  • १३ साउन, कोहलपुर । बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रीक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित...

  • साउन १२ गते अर्थात भोलि कोहलपुर बृहत्त शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ । झण्डै ८ वर्षपछि हुन गईरहेको निर्वाचनका कारण यतिबेला कोहलपुरको माहोल तातिएको छ । निर्वाचनमा तीन वटा प्यानलले आफ्ना उम्मेदवार खडा गरेका छन । जसमध्ये...

  • ११ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दा हुन रेशमलाल सापकोटा । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको संस्थापक सल्लाहाकारको रुपमा काम गरिसकेका सापकोटा खानेपानीको विषयमा विज्ञ नै हुन् । उद्योग वाणिज्य संघ कोहलपुरको संस्थापक...

  • ९ साउन, कोहलपुर । बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुरका पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको...

  • ७ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि चार दलिय गठबन्धको साझा समावेशी प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत समावेशी प्यानलले १८ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो । रुद्र...